शत्रु गतेले कमायो १० करोड

गएको चैत ९ गतेबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘शत्रु गते’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको दिनदेखि फिल्मलाई दर्शक अभाव भएको छैन । सिंगल स्कृनमा बढी चल्ने अपेक्षा गरिएको यो फिल्म मल्टिप्लेक्समा आक्रामक छ । उक्त फिल्म चौथो हप्तामा समेत हरेक दिन मल्टिप्लेक्सका हरेक शो हाउसफुल भएका छन् । दर्शकहरु एकपटक होइन, … Continue reading शत्रु गतेले कमायो १० करोड